Search This Blog

Sunday, April 8, 2012

तिम्रो माया जति टाडा भयपनी

                           




तिम्रो माया जति टाडा भयपनी पर्शांत सागरपरिमा बशेपनी पराई 
बनी तिर्शाना बग्छ खोला बनि 
तिमीलाई खोज्नलाई सम्झना उड्छ हुरी झैँ सधै सक्तिन भुल्न लाई 
मिले देखि पोको पार्थे  तिम्रो मिठो माया लाई सके देखि सजाई राख्थे सम्झना को छायालई 
माया पनि के रईछ कुन्नि तिम्रो नई पिर मलाई 
न सम्झे तिमीले एक्ली भुलेर मलाई..........! 


 BY : राजू पुन 

No comments:

Post a Comment

wibiya widget