तिम्रो माया जति टाडा भयपनी पर्शांत सागरपरिमा बशेपनी पराई
बनी तिर्शाना बग्छ खोला बनि
तिमीलाई खोज्नलाई सम्झना उड्छ हुरी झैँ सधै सक्तिन भुल्न लाई
मिले देखि पोको पार्थे तिम्रो मिठो माया लाई सके देखि सजाई राख्थे सम्झना को छायालई
माया पनि के रईछ कुन्नि तिम्रो नई पिर मलाई
न सम्झे तिमीले एक्ली भुलेर मलाई..........!
BY : राजू पुन
BY : राजू पुन
No comments:
Post a Comment